पटनाको रेनबो अस्पतालका डाक्टरले उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको जनाएको छ । स्थानीय रिना देवी र राघो भगत सन्तानको रुपमा उक्त बच्चाको जन्म भएको हो ।
उक्त बच्चालाई अप्रेशन गरेर बचाउने कोशिस गरिएको जनाएको छ । डाक्टरहरुले बच्चामा त्यस्तो समस्या कुपोषण, वशंणुगत रोग र फोलिक एसिडको कमीबाट हुने जनाएका छन् ।
तथापी उक्त किसिमको रोगको यकिन तथ्य भने पत्ता नलागेको बताए ।यस्तो किसिमको रोग भएका विरामीका बाँच्ने सम्भावना ज्यादै कम हुने जनाएका छन् ।
By: nepaliheadlines
No comments:
Post a Comment