रौतहट, ११ साउन । हेटौंडा, सिस्नेरी र काठमाण्डौ
हुँदै चल्ने सवारी साधनहरुलाई बेलुका ८ बजे देखि बिहान ५ बजेसम्म नचलाउन
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
बर्षाको मौसममा बाटोमा पहिरो जाने र ढुंगा झरीरहने हुँदा राति अप्ठ्यारो पर्ने भएकोले सवारी साधन नचलाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रामकुमार थापाले बताउनुभयो । सडक खण्डमा राति पहिरो खसेको खण्डमा यात्रुहरु अलपत्र पर्ने समस्या भएकाले सम्पूर्ण यातायात व्यवसायी तथा सम्पूर्णमा प्रहरीले आग्रह समेत गरेको छ । सिस्नेरीका विभिन्न ४ स्थानमा पहिरो गएपछि बुधबार बिहानबाट अवरुद्ध भएको सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।.........

No comments:
Post a Comment