५ भदौ, काठमाडौ । बिमान दुर्घटनामा हराएका नेपाली विद्यार्थी क्षितिज चन्दको मृत्यु भएको पुष्टी भएको छ । फिलिपिन्समा पाइलट कोर्स गर्न गएका चन्द र फिलिपिनो पाइलटको शव विमानको ककपिटमा अड्किएको अवस्थामा फेला परेको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
कोपाइलटका रुपमा रहेका क्षितिज सवार बिमान दुर्घटनामा परी हराइरहेका फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडोको शव भने समुन्द्रमा फेला परेको जनाएको छ ।
By: nepaliheadlines
No comments:
Post a Comment