८ जनाको मृत्यु ३२ घाइते
२९ साउन, काठमाण्डौं । नेपाली तिर्थयात्री चढेको बस भारतको विहारमा
दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३२ जना घाईते भएका छन् ।
तिर्थयात्रु बोकेको बस भारत विहारको सीतामढी नजिक सुरसण्डमा दुर्घटना भएको
हो । बसमा रहेका तिथयात्री जनकपुरका रहेको भएपनि घटनाको विस्तृत विवरण आउन
बाँकी रहेको छ ।
स्रोत ः अनलाईनखबर.कम
No comments:
Post a Comment