रौतहट, २३ साउन । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको जनज्योति बहुमुखीमा विधार्थीहरुले गर्दै आएको आन्दोलन सहमतिमा स्थगित भएको छ । क्याम्पस व्यवस्थापन र आन्दोलनरत अनेरास्ववियु, नेवि संघ र अखिल क्रान्तिकारीका प्रतिनिधिबीच भएको वार्ता भदौ २३ गते क्याम्पस सभा गर्ने निर्णय भएपछि आन्दोलन स्थगित भएको हो ।
क्याम्पस सभाको माग गर्दै विधार्थी संगठनहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी सहित चरणबद्ध आन्दोलन गरिंदै आएको थियो।
No comments:
Post a Comment